सामाजिक परिचालकको लागि बालभेला सम्वन्धि तालिम सम्पन्न

सामाजिक परिचालकहरुका लागि वालमैत्री स्थानीय शासन , बाल भेला र बाल क्लब परिचालन सम्वन्धि दुईदिने पुन ताजकी तालिम सफलताका साथ सम्पन्न भएको छ ।दुइ दिन सम्म सन्चालित कार्यक्रममा ५६ गा.वि.स.का सामाजिक परिचालक को सहाभागिता रहेको र उक्त कार्यक्रमलाई सहजिकरण जिल्ला शासन विज्ञ लव राज पन्त र सामाजिक विकाश अधिक्रित नविन पाण्डेय ज्यु ले गर्नुभएको थ्यो । उक्त कार्यक्रमका केहि झलक………

DSC_0282
DSC_0211

DSC_0213

DSC_0243

DSC_0245

DSC_0259

DSC_0269

DSC_0274

DSC_0275

 

DSC_0286

Skip to toolbar