प्रथम जिल्ला युवा सम्मेलन सम्पन्न ।।

“युवा सहभागिता सबैको सरोकार: दिगो विकासको मुल आधार” भन्ने मुल नाराका साथ जिल्ला युवा सम्मेलन सफलताका साथ सम्पन्न भएको छ। ५६ वटा गा.वि.स. र २ नगरपालिकाका १५० युवाहरुको सहभागितामा यो सम्मेलनले २९ सदस्यिय जिल्ला युवा सन्जाल र १० बुदे घोसना पत्र जारी गरेको छ ।

Skip to toolbar